16 Jul, 2025, Wed info@dccjumla.gov.np (+९७७)-०८७-५२०११४
/ सूचना/समाचार

आठौ जिल्ला सभामा सहभागी भई दिने वारे !!!

जिल्ला समन्वय समिति जुम्ला २०८२ असार १३ गते शनिबार ००:००:०० बजे

श्री सरोकारवाल निकाय सवै । 

प्रस्तु विषयमा यस जुम्ला जिल्ला  जिल्ला समन्वय समितिको मिति २०८२ ।०३।१९  गते जिल्ला सभा हुने भएकोले जिल्ला स्थिति स्थानिय तहका प्रमुख र उपप्रमुख ज्यु  हरु अध्यक्ष तथा उपाध्यक्ष ज्यु हरु जिल्ला स्थित सरकारी निकायका प्रमुख ज्यु हरु सुरक्षा निकायका प्रमुख ज्यु हरु गैर सरकारी निकायका प्रमुख तथा प्रतिनिधि ज्यु हरु पत्रकार ज्यु हरु निम्न मिति स्थान र समयमा उपस्थित भैदिनहुन अनुरोध गरिन्छ । 

मितिः २०८२ ।०३।१९ 

स्थानः जिल्ला समन्वय समितिको सभाहल 

समयः ११ वजे 

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति फाईल साईज सम्बन्धित फाईल एक्सन
१. आठौ जिल्ला सभामा सहभागी भई दिने वारे !!! २०८१ असार १२ गते बुधबार ८१.३२ के.बि

थप सूचना/समाचार

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८२ असार ३० गते मंगलबार