सि.नं.
|
सेवाको प्रकार
|
प्रक्रिया र आवश्यक कागजात
|
लाग्ने शुल्क
|
लाग्ने समय
|
जिम्मेवार व्यक्ति / संस्था
|
उजुरि सुन्ने अधिकारि
|
१ |
योजन स्वीकृत गर्ने |
- गाउँपरिषद बाट पारित गर्ने ।
- ईलाका स्तरिय प्रथमिकता तोक्ने ।
- विषयगत योजना समितिमा छलफल ।
- एकिकृत आयोजना तर्जुमा समितिमा छलफल ।
- जि.वि.स बाट पारित गर्ने ।
- जिल्ला परिषद बाट स्वीकृत गर्ने ।
|
निःशुल्क |
मंसिर देखि फाल्गुण सम्म
|
गा.वि.स., जि.वि.स. तथा सरकारी एवं गै.स.स.संस्थाहरु दर्ता चलानी
|
जि.वि.स.,
सभापति,
स्था.वि.अ.
|
२ |
योजना सम्झौता गर्ने
|
- स्वीकृत योजनाको प्रतिलिपि ।
- नियमानुसार उपभोक्ता समिति गठन भएको पत्र ।
- सम्बन्धित गा.वि.स को सिफारिस ।
- लगत ईष्टिमेट, नक्सा, डिजाईन ।
- नि.क्षे.वि.का. को लागि माननिय वा निजको प्रतिनिधिको सिफारिस ।
|
निःशुल्क |
यथासिघ्र
|
स्था.वि.अ.
योजना अधिकृत
प्राविधिक शाखा
योजना शाखा
दर्ता चलानी
|
सभापति |
३ |
योजना संचालन पेश्की |
- उ.सको निर्णय सहित पेश्की माग पत्र ।
- योजना सम्झौता पत्र ।
- प्राविधिक ल.ई योजना शाखा ।
|
निःशुल्क |
एक दिन भित्र
|
स्था.वि.अ.
प्राविधिक शाखा
योजना तथा लेखा शाखा
दर्ता चलानी |
सभापति |
४ |
योजनाको किस्ता रकम
भुक्तानी दिने |
- प्राविधिक मुल्याङ्कन र प्रतिवेदन ।
- उपभोक्ता समितिको निर्णय सहित प्रमाणित विल भरपाई र कागजातहरु ।
|
निःशुल्क |
एक दिन भित्र |
स्था.वि.अ.
प्राविधिक शाखा
योजना तथा लेखा शाखा
दर्ता चलानी |
सभापति |
५ |
योजनाको अन्तीम मुल्याङ्कन गर्ने
|
- उपभोक्ता समितिको काम सम्पन्न भएको निर्णय सहित निवेदन ।
- प्राविधिकको माग निवेदन ।
- गा.वि.स. बाट काम सम्पन्न भएको सिफारिस ।
|
निःशुल्क |
बाटोको म्याद बाहेक एक दिन भित्र |
प्राविधिक शाखा
दर्ता चलानी
|
स्था.वि.अ. |
६ |
योजनाको जाँचपास फरफारक र अन्तिम भुक्तानी दिने |
- प्राविधिकको अन्तिम मुल्याङ्कन र कार्य सम्पन्न प्रतिवेदन ।
- जि.वि.स. सदस्यको सिफारिस ।
- उपभोक्ता समुह-समितिको निर्णय र प्रमाणित विल भरपाई कागजात ।
- नि.क्षे.वि.का. को लागि माननिय वा निजको प्रतिनिधिको सिफारिस ।
|
निःशुल्क |
एक दिन भित्र
(५० हजार भन्दा बढीको भुक्तानी वा पेश्की दिदा पूर्व आ.ले.प गर्दा ३ दिन समय लाग्न सक्ने ) |
स्था.वि.अ.
योजना अधिकृत
प्राविधिक शाखा
योजना शाखा
दर्ता चलानी |
सभापति |
७ |
गा.वि.स लाई अनुदान दिने |
प्रथम चौमासिक निकासाः-
निर्देशिका अनुसार अनुसुचि १ फारम ।
- गाउँ परिषद बाट स्वीकृत वार्षिक कार्यक्रम विररण फारम ( अनुसुचि-२)
- गत आ.ब मा संचालग भै सम्पन्न भएका क्रमागत योजनाको वार्षिक प्रगति विवरण ।
- गत विगत वर्षको फछ्यौट हुन बांकी पेश्की विवरण ।
- चालु आ.ब भन्दा १ वर्ष अघिको अनुदान निकासा र खर्चको अन्तिम लेखा परिक्षण प्रतिवेदन ।
दोश्रो चौमासिक निकासाः-
निर्देशिका अनुसार अनुसुचि १ फारम ।
- प्रथम चैमासिक माग गर्दा पेश गरेको बंकी रकम खर्च र पेश्की फछ्यौट विवरण ।
- प्रथम चौमासिक रकमबाट भएको कार्य प्रगति विवरण ।
- गत आ.ब को योजनाको प्रगति तथा लेखा परिक्षणको प्रगति उपर गाँउ परिषदबाट भएको समिक्षा प्रतिवेदन ।
तेश्रो चौमासिक निकासाः-
निर्देशिका अनुसार अनुसूचि १ फारम ।
- प्रथम चौमासिक रकमबाट भएको कार्यको प्राविधिक मुल्याङ्कन सहित यथार्थ प्रगति विवरण ।
- दोश्रो चौमासिक रकमबाट भएको कार्यको प्रगति विवरण ।
- गत विगत वर्षको पेश्की रकम मध्ये ७५% फछ्यौट भएको विवरण ।
- अघिल्लो आ.ब को अन्तिम लेखा परिक्षण प्रतिवेदन ।
|
नलाग्ने
नलाग्ने
|
एक दिन भित्र
बेरुजु फछ्यौट तथा कारवाही अगाडि बढाएको नदेखिएकोमा निकासा रोक्का गर्न सकिने ।
एक दिन भित्र
बेरुजु फछ्यौट तथा कारवाही अगाडि बढाएको नदेखिएकोमा निकासा रोक्का गर्न सकिने ।
एक दिन भित्र
बेरुजु फछ्यौट तथा कारवाही अगाडि बढाएको नदेखिएकोमा निकासा रोक्का गर्न सकिने ।
|
स्था.वि.अ.
योजना अधिकृत
लेखा शाखा
दर्ता चलानी
स्था.वि.अ.
योजना अधिकृत
लेखा शाखा
दर्ता चलानी
स्था.वि.अ.
योजना अधिकृत
लेखा शाखा
दर्ता चलानी
|
|
८ |
सामाजिक सुरक्षा तर्फ र गा.वि.स. को निकासा सम्बन्धमा
|
- प्रथम किस्ताको रकम निकासा लगेको फाँटवारी र सामाजिक सुरक्षाको रकम वितरण गरेको विल भरपाई महिनाको ७ गते भित्र बुझाई रकम निकासा लिनु राम्रो होला ।
- नापतौलको सर्जिमिन, मुचुल्का निवेदन राजश्वमा गरेको बैंक भौचर समेत लिई कार्यालयमा निवेदन दर्ता भएमा कार्यालयबाट जि.वि.स. लाई सिफारिस गरिनेछ ।
|
|
प्रथम किस्ताको रकम खर्च भएको र रकम वितरण गरेको भरपाई पेश नभएमा दोश्रो किस्ता रकम निकासा दिन रोक्न सकिने छ । |
लेखा शाखा
दर्ता चलानी |
|
९ |
गा.वि.सको निकासा लिने सम्बन्धमा
|
प्रथम किस्ताको लागिः-
- गाँउ परिषदको निर्णय प्रतिलिपि ।
- अनुसुची -१ फारम ।
- अनुसुची -३ अनुसारको वार्षिक आयोजना प्रगति विवरण ।
- गत विगतको पेश्की विवरण ।
- दुई वर्षको अघिको अन्तिम लेखा परिक्षण प्रतिवेदनको प्रतिलिपि ।
दोश्रो किस्ताको लागिः-
- गत विगतको पेश्की मध्येको फछ्यौट विवरण ।
- प्रथम किस्ताबाट गरिएको कार्य प्रगति विवरण ।
- सम्बन्धित आयोजनामा गाँउ परिषदले गरेको समिक्षा प्रतिवेदन ।
तेश्रो किस्ताको लागिः-
- प्रथम चौमासिक रकमबाट संचालित आयोजनाको प्राविधिक मुल्याङ्कन ।
- दोश्रो चौमासिक रकमबाट संचालित आयोजनाको विवरण ।
- गत विगत वर्षको पेश्की मध्ये ७५% फछ्यौट गरेको विवरण ।
- एक वर्ष अघिको लेखा परिक्षण प्रतिवेदन ।
|
|
|
|
|
१० |
नागरिकता सिफारिस |
- जिल्ला प्रशासन कार्यालयबाट रेकर्ड टिपाई फारम भरी फोटो टाँस्न रु. ५ ।
- शैक्षिक योग्यताको प्रमाण प्रत्र ।
- अभि भावकको नागरिकताको फोटो कपी समावेश गर्ने ।
|
|
|
|
|
११ |
विविध सिफारिस |
|
|
|
|
|